मिलन तमुको ‘रोधीं घरको आँगन’ भिडियो सार्वजनिक

अल्डरसट । फोटोग्राफर मिलन तमुको ‘रोधीं घरको आँगन’ भाग–२ कौरा गीतको भिडियो एलबम सार्वजनिक भएको छ । गत शुक्रबार १८ मे २०१८ बेलुकी अल्डरसटस्थित एम्पायर हलमा उक्त भिडियो एनआरएनए युकेका अध्यक्ष योग कुमार फगामी र तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङले संयुक्त रुपमा बिमोचन गर्दै सार्वजनिक गरिएको हो । नेपाली समुदाय बेलायतमा फोटोग्राफरको रुपमा आपूmलाई चिनाउदै … Continue reading मिलन तमुको ‘रोधीं घरको आँगन’ भिडियो सार्वजनिक